वोलपत्र आव्हानको सुचना
वोलपत्र आव्हानको सुचना
(प्रथम पटक प्रकाशित मिति २०७८ श्रावन १३ गते, बुधवार)
नेपाल परिवार नियोजन संघद्वारा संचालीत FHC हरुको Feasibility Study to Establish Maternal & child poly Clinic कार्य गर्नुपर्ने भएकोले इच्छुक फर्महरुले यो सुचना प्रकासित भएको मितिले ७ (सात) दिनभित्र यस संघको केन्द्रिय कार्यालय पुल्चोक ललितपुरमा वोलपत्र बुझाउनहुन सुचित गरीन्छ । यसवारे केही जानकारी लिन पर्ने भए नेपाल परिवार नियोजन संघ केन्द्रिय कार्यालयमा सम्पर्क राख्न पनि जानकारी गराइन्छ ।
पुनश्च: TOR नेपाल परिवार नियोजन संघको Website: www.fpan.org मा हेर्न सक्नु हुनेछ ।
नेपाल परिवार नियोजन संघ
केन्द्रिय कार्यालय, पुल्चोक ललितपुर
फोन न.५०१०२४०